हिमाली क्षेत्रमा डढेलो(फोटो)

विकल्प न्यूज । बेनी फागुन १ गते । हिमाली क्षेत्रमा डढेलो यस वर्ष हिमपात नभएका कारण हिमाली क्ष्ोत्रमा डढेलो लागेको छ । धवलागिरी गाउँपालिका ७ ताकमबाट देखिएको गुर्जा हिमाल र जंगलमा लागेको डढेलो । हिउँदेयाममा बाक्लो हिउँले छोपिनुपर्ने हिमाली भेगमा यतिबेला भने दैनिकजसो डढेलो लाग्न थालेको छ । विगतमा माघसम्ममा बस्तीसम्मै हिउँ जम्नेमा यस वर्ष भने … Continue reading हिमाली क्षेत्रमा डढेलो(फोटो)